गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु
काठमाडौँ,२५ असार । भारतको गुजरात राज्यमा आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जनाको उद्धार गरिएको गुजरातको बडोदरा प्रहरीले जानकारी दिएको छ। बडोदरा प्रहरीका अधिकारी रोहन आनन्दका अनुसार, “अझै दुईवटा ट्रक पानीमा छन्। ती ट्रकलाई बाहिर निकालेपछि मात्रै त्यहाँ कसैको जीवित वा मृत अवस्था थाहा … Continue reading गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु