शिक्षा

क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

काठमाडौ,१ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ। दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ। विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको … Continue reading क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

थप पढ्नुहोस् »

कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान

दाङ,३२ साउन । गुरुकुल एकेडेमी घोराहीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कक्षा १२ का छात्र अल्विन खड्काको अध्यक्षता एवम् का विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उनले विद्यालयको शैक्षिक … Continue reading कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान

थप पढ्नुहोस् »

स्नातक पढ्ने विद्यार्थीलाई नगरले भर्ना गरिदिने

गुल्मी ,२७ साउन ।गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक पढ्न चाहने विद्यार्थीलाई क्याम्पसमा भर्ना गरिदिने नीति लिएको छ ।सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना नगर पालिकाले गरिदिने भएको हो । गरिदिने भएको हो । क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदिने नगरपालिकाले जनाएको छ । क्याम्पसमा विद्यार्थी संख्या वृद्धि गर्ने … Continue reading स्नातक पढ्ने विद्यार्थीलाई नगरले भर्ना गरिदिने

थप पढ्नुहोस् »

ज्ञान ज्योति कलेजमा बिबिए र बिएसाइटी कक्षा सञ्चालन हुने

दाङ ,२१ साउन ।दाङ तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति कलेजमा शैक्षिक क्षत्र २०८१ देखि स्नातक तहमा बिबिए र बीएसआइटी कक्षा सञ्चालन हुने भएको छ। व्यवस्थापन संकाय तर्फ बिबिए र आइटी इन्जिनियरिङ तर्फ बीएसआइटी कक्षा सञ्चालन हुने कलेजले जनाएको छ । ज्ञान ज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल … Continue reading ज्ञान ज्योति कलेजमा बिबिए र बिएसाइटी कक्षा सञ्चालन हुने

थप पढ्नुहोस् »

विज्ञान संकायतर्फ ज्ञानज्योतिको पश्चिम दाङमा उत्कृष्ट नतिजा

दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मा.वि.तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका मा.वि. मध्ये विज्ञान संकायमा ज्ञान ज्योति मा.वि.का सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा पराजुलीले ३ दशमलव ८८ जिपिए प्राप्त गरी विज्ञान संकायमा पश्चिम दाङमा उत्कृष्ट भएको … Continue reading विज्ञान संकायतर्फ ज्ञानज्योतिको पश्चिम दाङमा उत्कृष्ट नतिजा

थप पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ,१८ साउन । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ९ग्रेडेड० भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन … Continue reading कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१प्रतिशत विद्यार्थी उत्तीर्ण

थप पढ्नुहोस् »

गुरुकुल लमहीको सयदिनको उत्सव

दाङ,१५ साउन। दाङको लमहीमा रहेको गुरुकुल एकेडेमीले स्थापनाको सयदिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले बिभिन्न कार्यक्रम गरेर मनाएको हो । उत्सवको अवसरमा विद्यार्थिहरुले गुरुकुल एकेडेमी लमहीमा सयदिनको अनुभव समेत सुनाएका थिय । गुरुकुल एकेडेमी लमहि स्थापना पश्चात विद्यालयमा आबद्ध भएका … Continue reading गुरुकुल लमहीको सयदिनको उत्सव

थप पढ्नुहोस् »

पाँचजना नक्कली परिक्षार्थी पक्राउ

हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला … Continue reading पाँचजना नक्कली परिक्षार्थी पक्राउ

थप पढ्नुहोस् »

किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

दाङ १० साउन । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि टिकाराम खड्काले स्थानीय सरकार सामाजिक संघसंस्थासँग साझेदारी गर्न तयार रहेको बताए। समुदायसँग … Continue reading किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

थप पढ्नुहोस् »

फेरियो लोकसेवा आयोगको पाठ्यक्रम: प्रथम पत्रमा ४५ अंक ल्याउनुपर्ने

काठमाडौं,१० साउन। लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने भएको छ। हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको … Continue reading फेरियो लोकसेवा आयोगको पाठ्यक्रम: प्रथम पत्रमा ४५ अंक ल्याउनुपर्ने

थप पढ्नुहोस् »