डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया
दाङ,७ असोज । डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङले अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम गरेको छ। मन्टेश्वरले कक्षा पि.जिदेखी कक्षा यू.के.जी. सम्मका अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । एउटा असल अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्वन्धले बालबालिकाहरुको सर्वाङ्गिन विकासमा टेवा पुर्याउन कार्यक्रम गरिएको डिभाईन मन्टेश्वरिकी संस्थापक सदस्य बिन्दु न्यौपानेले जानकारी गराइन । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका … Continue reading डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया