शिक्षा

हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

दाङ,२७ मंसिर। दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा तीन दिनसम्म संयुक्त राष्ट्रसंघको नमुना अभ्यास सञ्चालन भयो। जहाँ संयुक्त राष्ट्र संघसँग आबद्ध विश्वका थुप्रै देशहरूको प्रतिनिधित्व रह्यो। विद्यार्थीहरूले फरक फरक मुलुकको प्रतिनिधित्व गरी कुटनीतिकको भूमिकामा उपस्थिति जनाए। तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त संघको नमुना संसद अभ्यासमा उनीहरूले मुलुकको राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक विषयलाई उठान मात्र … Continue reading हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

थप पढ्नुहोस् »

बिविएस संकायतर्फ ज्ञानदिप कलेजकि पुष्पा प्रदेश उत्कृष्ट

दाङ,२१ मंसिर। दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षकाे नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन । बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक … Continue reading बिविएस संकायतर्फ ज्ञानदिप कलेजकि पुष्पा प्रदेश उत्कृष्ट

थप पढ्नुहोस् »

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

दाङ,२० मंसिर । दाङको बेलझुण्डी रङ्गशालामा बिहिबारबाट लिटिल स्टार च्याम्पियनसिप सिजन -२ सुरु भएको छ। ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा उक्त च्याम्पियनसिप सुरु भएको हो। बिहिबार ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन … Continue reading ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

थप पढ्नुहोस् »

हिमाल एकेडेमीले संयुक्त राष्ट्रसंघ सभाको नमुना अभ्यास गर्दै

दाङ,२० मंसिर । तुलसीपुरमा रहेको हिमाल एकेडेमीले संयुक्त राष्ट्रसंघीय संसद अभ्यास गर्ने भएको छ । दाङ जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता हुने गरी कार्यक्रम गर्न लागिएको छ । हिमाल एकेडेमी कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान र कानुुन संकायका विद्यार्थीहरुको आयोजनामा मोडल युनाईटेड नेशन (मुन) कार्यक्रम हुुन लागेको हो । विश्वमा रहेका … Continue reading हिमाल एकेडेमीले संयुक्त राष्ट्रसंघ सभाको नमुना अभ्यास गर्दै

थप पढ्नुहोस् »

विद्यार्थीद्वारा निर्मित गाडीको सफल परीक्षण

दाङ १८ मंसिर । विद्यार्थीहरूले बनाएको गाडीको परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले बनाएको ४ पांग्रे गाडिको सफल परीक्षण गरिएको हो । उक्त गाडिको घोराही देखि तुलसिपुरको करीव २३ किलोमिटर सडकमा भलाएर सफल परीक्षण गरीएको हो साथै परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर उक्त गाडीको बारेमा जानकारी समेत दिइएको तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताए … Continue reading विद्यार्थीद्वारा निर्मित गाडीको सफल परीक्षण

थप पढ्नुहोस् »

वैज्ञानिक उपकरण निर्माण गर्दै राजविद्याका विद्यार्थी

दाङ, १३ कार्तिक ।यतिबेला दाङको घोराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् । कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रूपमा उतार्न उनीहरुलाई भ्याइनभ्याइ भएको छ । प्रयोगात्मक कक्षालाई अझ प्रभावकारी बनाउन विद्यार्थीहरू लागि परेका छन् । आज मङ्गलबार विहान विद्यालयले पत्रकार सम्मेलन गरी विद्यार्थीले पछिल्लो समयमा निर्माण गरेका वैज्ञानिक उपकरणका … Continue reading वैज्ञानिक उपकरण निर्माण गर्दै राजविद्याका विद्यार्थी

थप पढ्नुहोस् »

बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योतिलाई

दाङ ९ कार्तिक । तुलसीपुरमा रहेको ज्ञानज्योति मावि बर्ष उत्कृष्ट विद्यालय अवार्ड बाट सम्मानित भएको छ ।हालै अस्ट्रेलियामा सम्पन्न नेपाल एजुकेसन अवार्ड अस्ट्रेलिया- २०२४ मा विद्यालयले हासिल गरेकाे उत्कृष्ट नतिजाको आधारमा ज्ञानज्योति माविलाई बर्ष उत्कृष्ट विद्यालय अवार्डबाट सम्मानित गरिएको हो । ज्ञानज्योति स्कुलका एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गरेका थिए । विद्यालय उत्कृष्ट … Continue reading बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योतिलाई

थप पढ्नुहोस् »

ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित

दाङ ८, कार्तिक । दाङको तुलसीपुरस्थित ज्ञानदीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ। यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, कलेज ले विभिन्न समयमा ल्याउने गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञान दीप कलेजलाई एजुकेसन अवार्ड प्रदान गरिएको हो । ज्ञान दीप … Continue reading ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित

थप पढ्नुहोस् »

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ,४ कार्तिक । कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ … Continue reading कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

थप पढ्नुहोस् »

शिक्षक महासंघ दाङमा पालिका संयोजक चयन

दाङ,२२ असोज । नेपाल शिक्षक महासङ्घ दाङ शाखाले पालिका स्तरीय नेतृत्व चयन गरेको छ। महासंघले जिल्लाका १० वटै स्थानीय पालिकाहरूमा नेतृत्व चयन गरेको हो। । महासङ्घ दाङका जिल्ला अध्यक्ष युवराज बस्नेतको सभापतित्व एंव महासंघका संघीय उपमहासचिव शुशीला सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा जितबहादुर थापा , बबई गाउँपालिकामा मानबहादुर … Continue reading शिक्षक महासंघ दाङमा पालिका संयोजक चयन

थप पढ्नुहोस् »