शिक्षा

गुरुकुलमा होलि विशेष

दाङ, १३ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश कार्यक्रम गरिएको हो ।त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलिको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताएका … Continue reading गुरुकुलमा होलि विशेष

थप पढ्नुहोस् »

विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाको भूमिका विचार गोष्ठीका सहभागिहरुले साढे ३ दशक इतिहास बोकेको विद्यालयले समयानुकुल फड्को मार्न नसकेको भन्दै सबैले सबैखालको सहयोग गरि विद्यालयको वृहत्तर विकासमा … Continue reading विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

थप पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई लायन्सको सहयोग

दाङ, २ चैत । दाङ लायन्स क्लब अफ तुलसीपुर इसानले विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामग्री सहयोग गरेको छ। इसानले घोराही उपमहानगरपालिका -९ तेघरामा रहेको नरदेवी मावि तेघरामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायीत्वको भावनाले क्लबले नरदेवी मावि तेघरामा आज एक कार्यक्रमको आयोजना गरी गरिव तथा जेहेन्दार वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो … Continue reading विपन्न विद्यार्थीलाई लायन्सको सहयोग

थप पढ्नुहोस् »

गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाँउपालीकामा बसोबास गर्ने राउटे समुदायले काठबाट बनाएका बिभिन्न प्रकारका भाडा खरीद गरेको बिद्यालयका प्रधानाध्यापक डा। कृष्णराज डिसिले बताए। केहि समय पहिले कर्णाली प्रदेशबाट आर्थिक सहयोग … Continue reading गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

थप पढ्नुहोस् »

नेपाली क्रीकेट टोलिको बिदाइ

काठमाडौं, २४ फागुन। हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रीकेट टोलिलाई बिदाइ गरिएको छ। आज बिहिवार राती ११ बजे हङकङ प्रस्थान गर्ने नेपाली क्रीकेट टोलिलाइ बिदाइ गरिएको हो ।नेपाल क्रिकेट क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । उक्त खेल नेपाली युवा खेलाडीहरुका लागि महत्त्व अवसर भएको बिदाइ कार्यक्रममा कप्तान रोहित पौडेलले बताएका … Continue reading नेपाली क्रीकेट टोलिको बिदाइ

थप पढ्नुहोस् »

निजी विद्यालयकै कारण सरकारी विद्यालयको शिक्षामा सुधार

निरला अर्यालदाङ, १९ फागुन । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताएका छन ल । रिपोटर्स क्लब दाङले तुलसीपुरमा गरेको सात्क्षात्कार कार्यक्रममा अध्यक्ष न्यौपानेले निजी विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षा प्रतिष्पर्धामा नजाने निश्चित रहेको दावी गरे । ‘यदि निजी विद्यालय हुँदैनथ्यो भने सरकारले लगानी गरेको … Continue reading निजी विद्यालयकै कारण सरकारी विद्यालयको शिक्षामा सुधार

थप पढ्नुहोस् »

थारु कल्चरमा सगरमाथा स्कुलको कक्षा 

दाङ, १७ फागुन ।तुलसीपुर ९ बेलुवामा अवस्थित सगरमाथा स्कुलले विद्यार्थीहरुलाई अभ्यासमा आधारित अतिरिक्त शिक्षा दिन सुरु गरेको छ ।  स्कुलले थारु संस्कृती र परिकारको ज्ञान दिन दङ्गिशरण ३ चखौरामा रहेको थारु संग्रहालयमा एकदिने कक्षा सन्चालन गरेको छ।थारु संग्रहालयका सहायक ब्यबस्थापक नरेन्द्र चौधरीले विध्यार्थीहरुलाई शिक्षण गरेका थिए । उनले थारु संग्रहालयको महत्त्वको वारेमा प्रकाश पारेका थिए … Continue reading थारु कल्चरमा सगरमाथा स्कुलको कक्षा 

थप पढ्नुहोस् »

पारिवारिक दूरी बढ्दा सन्तानमा नकारात्मक असर

दाङ, १६ फागुन । दाङको एक विद्यालयले पारिवारिक सकारात्कमता विकास गर्न अभिभावक र वालवालिका बीच अन्तरक्रिया गरिएको छ । असल अभिभावक कसरी वन्ने भन्ने बिषयमा तुलसीपुरको डिभाईन टेम्पल एकाडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु संग अन्तरक्रिया गरेको हो । पछिल्लो समय बालबालिकाहरुको ध्यान संस्कार र पढाई भन्दा पनि अन्यत्र केन्द्रित भैरहेको अवस्थालाई मध्यनजर गर्दै सो प्रशिक्षण … Continue reading पारिवारिक दूरी बढ्दा सन्तानमा नकारात्मक असर

थप पढ्नुहोस् »

गुरूकुलको विशेष छात्रवृत्ति याेजना सार्वजनिक

तुलसीपुर,१२ फागुन । शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमिले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ । विद्यालयले तुलसीपुरमा सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे हाे । पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले साेचेकाे विद्यालयमा  भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षीत गरेर निशुल्क पढाउन … Continue reading गुरूकुलको विशेष छात्रवृत्ति याेजना सार्वजनिक

थप पढ्नुहोस् »

संघीय शिक्षा विधेयक संशोधन हुने: श्रेष्ठ

दाङ, ९ फागुन । सरकारले पारित गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )का उपाध्यक्ष आशिष श्रेष्ठले बताएका छन् । प्याब्सन दाङको आयोजनामा आज दाङको घोराहीमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सरकारले लागू गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन भएर आउनेमा विश्वस्त हुन आग्रह … Continue reading संघीय शिक्षा विधेयक संशोधन हुने: श्रेष्ठ

थप पढ्नुहोस् »