एसईईको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसइईको परीक्षा तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा … Continue reading एसईईको परीक्षा तालिका सार्वजनिक