दाङ,१२ माघ। नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न सबैमा आग्रह गरेको छ। राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने… थप पढ्नुहोस
दाङ, १२ माघ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोराहीमा आइतबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएका छन्। प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकोमा ६ मत बदर भएको… थप पढ्नुहोस
दाङ,१२ माघ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहका अनुसार प्रहरीले विशेष सुचनाको आधारमा तीनजनालाई गत… थप पढ्नुहोस
काठमाडौँ, १२ माघ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक,… थप पढ्नुहोस
दाङ,१२ माघ । भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिएको आरोपमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।… थप पढ्नुहोस
दाङ,१२ माघ ।नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार २०० रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार… थप पढ्नुहोस
दाङ,१२ माघ । राष्ट्रिय सभाका १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस ९ सिटमा विजयी भएको छ भने नेकपा (एमाले) ले ८ सिट जितेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी… थप पढ्नुहोस
दाङ, ११ माघ । राजनीतिक वैकल्पिको रूपमा चर्चामा रहेको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ। उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले सामूहिक… थप पढ्नुहोस
दाङ,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ गठबन्धनबाट नेकपा (एमाले) की उम्मेदवार रामकुमारी झाक्री,… थप पढ्नुहोस
दाङ,११ माघ।आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। सहमति अनुसार पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार संदीप… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology