काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ… थप पढ्नुहोस
काठमाडौँ,२४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं पाल सरकारका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याउन सबै कार्यकर्ता एकैसाथ अघि बढ्नुपर्ने बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिकाले निर्माण गरेको… थप पढ्नुहोस
काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदानमा सहभागीताको हुन अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा सोमबार भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि रगतको माग बढेपछि… थप पढ्नुहोस
काठमाडौँ, २४ भदौ । कर्फ्यु आदेश जारी भइरहेका बेला पनि नयाँ पुस्ताका युवा जेनजीहरूले दोस्रो दिन बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरू नयाँबानेश्वरस्थित संसद भवन अगाडि भेला भई नाराबाजी… थप पढ्नुहोस
काठमाडौँ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिएका छन्। सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका हुन्। सो घटनामा… थप पढ्नुहोस
काठमाडौँ,२३ भदौ। सोमबार राजधानीमा भएको जेन–जीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका छन्। विशेषगरी घाइतेहरूको उपचार भइरहेका सिभिल अस्पताल, ट्रमा… थप पढ्नुहोस
काठमाडौ,२३ भदौ । । जेनजी आन्दोनका क्रममा प्रदर्शनमा गोली लागेर मृत्यु भएकामध्ये चारजनाको सनाखत भएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको हो । उनीहरुमध्ये ४ जनाको… थप पढ्नुहोस
काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक… थप पढ्नुहोस
काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सिभिन अस्पतालमा उपचाररत २ जना र ट्रमा… थप पढ्नुहोस
काठमाडौ।२३ भदौ । जेनजीहरुको प्रर्दशनमा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology