काठमाडौ,२१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले छुवाछूत र जातीय भेदभाव अन्त्य गर्न सबैलाई आग्रह गरेका छन् ।आज परेको छुवाछूत उन्मूलन दिवसका अवसरमा उनले सबै नेपालीलाई सुख, शान्ति र सद्भावको कामना… थप पढ्नुहोस
रोल्पा,२१ जेठ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार मृतकमध्ये दुई पुरुष र एक महिला रहेका छन्। जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप… थप पढ्नुहोस
काठमाडौ,२० जेठ । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै त्यसको अध्यक्षमा कास्कीका बलभद्र… थप पढ्नुहोस
काठमाडौ,२० जेठ । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।दक्षिणी दिल्लीको भीडभाड भएको क्षेत्रमा रहेको ‘फ्लोरिस स्टे’ होटलमा… थप पढ्नुहोस
काठमाडौ,२० जेठ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार… थप पढ्नुहोस
काठमाडौ,२० जेठ । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन्।समाचार संस्था एपीका अनुसार सयौँ ड्रोन र दर्जनौँ… थप पढ्नुहोस
काठमाडौ,२०जेठ । राष्ट्रपति कार्यालय शीतल निवासमा सजाइएका हात्तीका दुई दाह्रा चोरी भएको खुलेको छ।गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी भएको थियो। त्यही क्रममा भित्तामा सजाइएका… थप पढ्नुहोस
दाङ,२० जेठ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (एमाले) का चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालका अनुसार उनीहरूले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।मुख्यमन्त्रीसहित एमालेका… थप पढ्नुहोस
काठमाडौ,१९ जेठ । भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको समस्या आपसी रूपमा नै समाधान गर्नुपर्ने बताएका हुन्।… थप पढ्नुहोस
दाङ ,१९ जेठ । तुलसीपुरबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।सोमबार राति करिब ९:४५ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले वडा नं. ६ झुमरे क्षेत्रमा छापा मारेर उनीहरूलाई… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology