समाचार

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

दाङ,१९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १५ दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ। थारू समुदायको बाहुल्यता रहेको जिल्लामा मातृभाषामा शिक्षा दिन यो निर्णय गरिएको…  थप पढ्नुहोस

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौ,१९ जेठ । प्रतिपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक प्रभावित भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले बैठक सुरु हुनासाथ अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीले…  थप पढ्नुहोस

स्वयंसेविकाको योगदानको कदर हुन्छ: मुख्यमन्त्री

दाङ,१९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामको प्रशंसा गर्दै उनीहरूको हकहितका लागि सरकार सकारात्मक रहेको बताएका छन्।सोमबार नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशले मुख्यमन्त्री…  थप पढ्नुहोस

रास्वपाको निर्वाचन आयोग प्रमुखमा भुवन केसी

काठमाडौ,१९ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा नियुक्त गरेको छ।पार्टी सचिवालयको बैठकले टोखा–६, काठमाडौं निवासी केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।महामन्त्री कविन्द्र बुर्लाकोटीले…  थप पढ्नुहोस

ओएनएम फाइल अगाडी नबढ्दा अस्पतालको सेवा विस्तारमा समस्या

दाङ,१९ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत भए पनि अहिले १४१ बेड सञ्चालनमा छ। बिरामीको चाप बढेपछि अस्पतालले थप बेड राखेर सेवा दिइरहेको छ।अस्पताललाई २०० बेडमा…  थप पढ्नुहोस

ईरान र अमेरिकाको वार्ता स्थगित

काठमाडौ,१९ जेठ। लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोध गर्दै इरानले अमेरिकासँगको उच्चस्तरीय वार्ता स्थगित गरेको छ।तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला इरानको यो निर्णयले स्थिति थप जटिल…  थप पढ्नुहोस

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रोल्पा ,१८ जेठ । रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा ३९ वर्षीय हरि बहादुर घर्ती मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले…  थप पढ्नुहोस

दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौ,१८ जेठ । दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।सुर्खेतबाट कालीकोटको शुभकालिका–६ हाउडीतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका–७ कालगौडाको भित्री…  थप पढ्नुहोस

कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य छ: महामन्त्री घिमिरे

काठमाडौ,१८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्।सोमबार लुम्बिनी प्रदेशमा आयोजित ‘जरा अभियान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।…  थप पढ्नुहोस

सुनको भाउ घट्यो,चाँदी बढ्यो

दाङ,१८ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँले घटेर ३…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology