काठमाडौ,१७ जेठ । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनलाई थाइल्यान्डमा पक्राउ गरिएको हो।उनीमाथि ‘तुलसा कलेक्सन’ नाममा ठगी गरेको आरोप छ। पक्राउपछि… थप पढ्नुहोस
काठमाडौ,१७ जेठ । घरायसी विवादका क्रममा नवलपुरको गैंडाकोटमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्।गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका हुन्।शनिबार… थप पढ्नुहोस
काठमाण्डौ,१७ जेठ । मुस्ताङमा लेक (उचाइको असर) लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी र ४ जना नेपाली पर्यटक रहेका… थप पढ्नुहोस
काठमाडौ,१६ जेठ । । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।ज्वरो र रुघाखोकी बढेपछि उनलाई आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका निजी सचिव… थप पढ्नुहोस
काठमाडौ,१६ जेठ। सन् २०२६ को वसन्त याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको छ।पर्यटन विभागका अनुसार मृत्यु हुनेमा २ जना भारतीय आरोही पनि रहेका छन्। सगरमाथा… थप पढ्नुहोस
काठमाडौ,१६ जेठ । द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७२ लाखभन्दा बढी मानिसलाई तत्काल खाद्य सहायता आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।दक्षिण सुडानका लागि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का देश निर्देशक मुटिन्ता चिमुकाका… थप पढ्नुहोस
दाङ,१६ जेठ । दाङमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ।विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा सुरु भएको तालिम… थप पढ्नुहोस
दाङ,१६ जेठ ।आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाले महिला अधिकारसँग सम्बन्धित चार वटा महत्वपूर्ण प्रस्ताव पास गरेको सम्झनामा यो दिवस मनाउने गरिन्छ।यस वर्ष… थप पढ्नुहोस
काठमाडौ,१६ जेठ ।अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।शुक्रबार साँझ दार्चुलाबाट जुम्लातर्फ जाँदै… थप पढ्नुहोस
दाङ,१६ जेठ ।तुलसीपुरमा रहेको लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि चारदिने कार्यशाला सन्चालन भएको छ। क्रियाकलापमा आधारित शिक्षण सिकाइ (एबिएल) सम्बन्धी उक्त कार्यशाला सञ्चालन गरिएको हो। कार्यशालामा ६० भन्दा बढी शिक्षक… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology