समाचार

अन्योलमा चिकित्सक संघको निर्वाचन

काठमाडौँ, ८ माघ। नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भनिएको निर्वाचन प्रक्रिया पुनः अन्योलमा परेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको नयाँ नामावली सार्वजनिक गरे पनि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता…  थप पढ्नुहोस

प्रतिनिधिसभा निर्वाचनः पाँच जनामाथि उजुरी

काठमाडौँ,७ माघ । । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये केहीको मनोनयन प्रक्रिया विवादमा परेको छ। १६५ वटै निर्वाचन क्षेत्रमा दर्ता भएका तीन हजार…  थप पढ्नुहोस

एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसइईको परीक्षा तालिका सार्वजनिक गरेको हो।…  थप पढ्नुहोस

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

काठमाडौं,७ माघ। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा। कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्माले बोर्ड नेतृत्वविहीन बनेपछि डा. पौडेललाई उक्त जिम्मेवारी सुम्पेकी हुन्।…  थप पढ्नुहोस

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

काठमाण्डौं,७ माघ । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब…  थप पढ्नुहोस

स्थानीय र प्रदेशका रिक्त पदमा चुनाव गर्ने

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदमा पनि चुनाव गर्ने तयारी गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती रिक्त…  थप पढ्नुहोस

लागुऔषधसहित तीन सवारी र एक महिला पक्राउ

काठमाडौँ,७ माघ । प्रहरीले लागुऔषध सहित तीनवटा सवारीसाधन र एकजना महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा…  थप पढ्नुहोस

दाङमा प्रतिनिधि सभा निर्वाचन : कडा प्रतिस्पर्धा , कमजोर समावेशीता

उमा भण्डारी ,७ माघ । प्रतिनिधिसभा सदस्य २०८२ को चुनावी सरगमी सुरूभएको छ । तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । तीनवटै…  थप पढ्नुहोस

दाङ क्षेत्र नं ३ बाट १६ जनाको मनोनयन दर्ता

दाङ ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग,…  थप पढ्नुहोस

दाङ–१ मा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको मनोनयन दर्ता

दाङ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology