समाचार

गाउँपालिका अध्यक्षद्वारा ह्विलचियर सहयोग

दाङ,५ माघ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनमा ह्विलचियर सहयोग गरेका छन् । उनले अपांगताका कारण कष्टकर जीवन बिताइरहेकी एक वृद्धालाई ह्वीलचियर प्रदान गरेका हुन् । शान्तिनगर गाउँपालिका–७…  थप पढ्नुहोस

आशिका तामाङलाई रास्वपाले दियो टिकट

काठमाडौं ,५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण…  थप पढ्नुहोस

दाङका तीनै क्षेत्रमा नेकपाको उम्मेदवार टुंगो: चौधरी दोहोरिए, केसी असन्तुष्ट

दाङ,५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टी नेतृत्वले दाङ क्षेत्र नम्बर–१ मा मेटमणि चौधरी, क्षेत्र नम्बर–२ मा निर्मल…  थप पढ्नुहोस

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन् । आज सार्वजनिक…  थप पढ्नुहोस

आज सोनाम ल्होसार

दाङ,५ माघ। तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको सोनाम ल्होसार आज विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदै छ ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ सोनाम ल्होसार वर्ष सुरु…  थप पढ्नुहोस

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं,४ माघ। निर्वाचन आयोगले भोलि (माघ ५ गते)देखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। प्रत्यक्षतर्फको मनोनयन…  थप पढ्नुहोस

मेयर बालेन शाहले पदबाट राजीनामा दिए

काठमाडौँ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। आगामी प्रतिनिधिसभा…  थप पढ्नुहोस

निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

दाङ,४ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दाङमा निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती तथा शारीरिक सहनशीलता परीक्षणको तालिका सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार…  थप पढ्नुहोस

मेयर बालेन साहले तत्काल राजीनामा नदिने

काठमाडौँ ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हाललाई मेयर पदबाट राजीनामा नदिने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ६ गते मनोनयन दर्ता गरेपछि मेयर पद स्वतः निष्क्रिय हुने…  थप पढ्नुहोस

राष्ट्रिय सभाका तीन सदस्यको राजीनामा

काठमाडौं,४ माघ । राष्ट्रिय सभाका तीन जना सदस्यहरूले पदबाट राजीनामा दिएका छन्।प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology