समाचार

बिद्युत मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु

जाजरकोट,३० असार । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका–४, गुवारा क्षेत्रमा बिद्युत मर्मतका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो।…  थप पढ्नुहोस

बबईमा डुबेर दुई किशोरको मृत्यु : बिधानलाई बचाउन नदीमा पसेका थिए कुशल

दाङ, ३० असार। पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगरको…  थप पढ्नुहोस

बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु ,एकजना बेपत्ता

दाङ,३० असार । पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी…  थप पढ्नुहोस

टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जाजरकोट, ३० असार। जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१० फेराबजारदेखि छेडाचौर जाँदै गरेको खाली टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सहचालक वीरेन्द्र…  थप पढ्नुहोस

राष्ट्रपतिद्धारा अर्थसम्बन्धी तीन विधयेक प्रमाणीकरण

काठमाडौं, ३० असार। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधयेक प्रमाणीकरण गरेका छन् । सोमबार अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा…  थप पढ्नुहोस

हावाहुरीका कारण विद्युत अवरुद्ध

गुल्मी, ३० असार। आइतबार रातिदेखिको हावाहुरीका कारण गुल्मी जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। कपिलवस्तुको मोतिपुर नजिक रहेको १३२ केभी प्रसारण लाइनको टावरमा क्षति पुग्दा गुल्मी वितरण केन्द्रअन्तर्गतको…  थप पढ्नुहोस

एमाले सांसद साहले मागे संघीय मामिला मन्त्री गुप्ताको बर्खास्ती

काठमाडौँ,३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरिएको छ । नेकपा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन्…  थप पढ्नुहोस

प्रधानमन्त्रीको स्पेन भ्रमणमा गैरसरकारी सहभागीको छानबिन आदेश

काठमाडौं,३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी…  थप पढ्नुहोस

भिनाजुले गरे गोली प्रहार गरी सालिको हत्या

विराटनगर, ३० असार। सुनसरीको हरिनगर गाउँपालिका–६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ। आइतबार राति करिब १ बजे हरिनगर–६ घुस्कीमा १८ वर्षीया अर्सी खातुनलाई गोली हानी हत्या गरिएको…  थप पढ्नुहोस

शाही मृत्यु प्रकरण: प्रेस चौतारी जिल्ला अध्यक्ष खत्रीविरुद्ध जाहेरी दर्ता

रुकुम पश्चिम,३० असार । रुकुम पूर्व सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकारमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको छ। प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology