काठमाडौँ ,१८ पुस । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ । समायोजनपछि विभिन्न आन्तरिक गन्तव्यमा उडान भाडा घटेको हो ।… थप पढ्नुहोस
काठमाडौं,१८ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकारले बालअधिकार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मन्त्री श्रेष्ठसँग… थप पढ्नुहोस
बांके,१८पुस । नेपालगन्ज उद्योग वाणिज्य संघले तस्करी नियन्त्रण गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ। बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले… थप पढ्नुहोस
काठमाडौं,१७ पुस। गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको छ । आयोगको बिहीबार बसेको बैठकले लेखकको विदेश… थप पढ्नुहोस
जाजरकोट,१७ पुस । प्रहरीले भरुवा बन्दुकसहित पाँचजनालाई जाजरकोटबाट पक्राउ गरेको छ। अवैध सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।… थप पढ्नुहोस
काठमाडौं,१७ पुस । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी… थप पढ्नुहोस
बर्दिया ,१७ पुस । नेपाल–भारत सीमावर्ती वन क्षेत्रमा भैंसी चराउन गएकी एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ। बुधबार दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरी भैंसी चराउने… थप पढ्नुहोस
दाङ ,१७ पुस । प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति रहने भएको छ। पुस ४ गतेदेखि सञ्चालन हुँदै आएको महोत्सवमा आज पल… थप पढ्नुहोस
रोल्पा,१७ पुस । रोल्पामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। खर काट्ने क्रममा भिरबाट खस्दा गम्भीर घाइते भएकी रुन्टिगढी गाउँपालिका–१ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्रीको… थप पढ्नुहोस
रोल्पा,१७ पुस। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। पुस १४ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाईविसौनास्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ जाँदै… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology