काठमाडौं,१५ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची बुझाउने कार्यतालिका पुस १३ र १४ गतेका लागि तय… थप पढ्नुहोस
दाङ, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना बलियो बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण भूमिका… थप पढ्नुहोस
दाङ,१५ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ सञ्चालन भइरहेको छ। पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन,… थप पढ्नुहोस
काठमाडौँ,१४ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक सहमतिमा पुगेका छन्। तीनै नेताबीचको समझदारीअनुसार कुलमान घिसिङलाई राष्ट्रिय… थप पढ्नुहोस
काठमाडौं,१४पुस । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता… थप पढ्नुहोस
काठमाडौँ ,१४ पुस । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ। सोमबार समानुपातिकतर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग… थप पढ्नुहोस
काठमाडौ,१४ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलहरू निर्वाचन आयोग पुग्न थालेका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन हो। यसैक्रममा… थप पढ्नुहोस
दाङ, १४ पुस । थारू समुदायको मौलिक पहिचान झल्काउने माघ सांस्कृतिक महोत्सव–२०८२ यस वर्ष एकदिने रूपमा दाङमा आयोजना हुने भएको छ। थारू समुदायको छाता संस्था थारू कल्याणकारिणी सभा दाङको आयोजनामा… थप पढ्नुहोस
काठमाडौँ,१४ पुस। नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिए पनि उनीहरूले पार्टीभित्र पाउँदै आएको बहाल पद भने कायम नरहने स्पष्ट गरेको छ। पार्टीले आइतबार मातहतका सबै कार्यसमितिलाई पठाएको परिपत्रमार्फत कारबाही… थप पढ्नुहोस
काठमाडौँ,१४ पुस। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार राति मोेरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा हवाई फायर गर्दै एम्बुलेन्समार्फत तस्करी भइरहेको ठूलो परिमाणको गाँजा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology