काठमाडौँ,१२ पुस । सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा प्याकेजिङमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य गर्नुपर्ने कानुन कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।… थप पढ्नुहोस
काठमाडौँ,१२ पुस। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित कारोबार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो । शनिबार चौदण्डीगढी नगरपालिका–३… थप पढ्नुहोस
काठमाडौँ,१२ पुस। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दर्ता भएका सबै राजनीतिक दललाई कानुनबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य… थप पढ्नुहोस
अर्घाखाँची,१२ पुस। अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा विष्फोटक पदार्थ फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले बिहीबार शितगंगा… थप पढ्नुहोस
काठमाडौँ,१२ पुस। कर्णाली प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा बहुवर्षीय पूर्वाधार आयोजना कार्यान्वयन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार आवश्यकताका आधारमा आयोजना छनोट गरी यो… थप पढ्नुहोस
दाङ,१२ पुस। दाङको तुलसीपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा… थप पढ्नुहोस
काठमाडौँ,१२ पुस। राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको हो। भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै… थप पढ्नुहोस
सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर… थप पढ्नुहोस
दाङ , ११ पुस । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। मा.वि सेन्टरको शुक्रबार भएको अभिभावक । भेलाले सुरेश कुमार रावतको अध्यक्षतामा समिति… थप पढ्नुहोस
काठमाडौं,११ पुस । प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हिरासतमुक्त भएका छन् । सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेपछि उनलाई रिहा गरिएको हो । प्रहरीका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology