काठमाडाैँ,११पुस। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर मन्त्री शर्माले औपचारिक रूपमा पदभार सम्हालेका हुन् । यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथीसमेत… थप पढ्नुहोस
दाङ,११ पुस । विद्यार्थी सवार जीप दुर्घटना हुंदा अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते… थप पढ्नुहोस
दाङ,११ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज पनि उल्लेख्य संख्यामा दर्शक सहभागी हुने अनुमान गरिएको छ। आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएकाले महोत्सवस्थलमा विशेष… थप पढ्नुहोस
काठमाडौँ, ११ पुस । ६० केजी सुन तस्करी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। यस प्रकरणमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ तथा… थप पढ्नुहोस
काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको मुख्य प्राथमिकता निर्वाचन रहेको बताएका छन्।शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा सभापति देउवाले कांग्रेसको… थप पढ्नुहोस
काठमाडौँ,११ पुस। पछिल्ला दिनहरूमा स्थानीय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज पनि यी दुवै धातुको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल… थप पढ्नुहोस
काठमाडौँ,१० पुस। हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ। अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहको निगरानीका क्रममा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरी कोकिन… थप पढ्नुहोस
काठमाडौँ, १० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताइन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको र विश्वविद्यालयमा भइरहेको दलीय… थप पढ्नुहोस
काठमाडौँ,१० पुस । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेद्वार भइसकेकाले यसपटक अरू… थप पढ्नुहोस
काठमाडौँ,१० पुस। ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ। रास्वपा नेता असिम… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology