समाचार

महोत्सवमा आज पुस्कल शर्मा र प्रिति आले आउँदै

दाङ,१४ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’ को ११औँ दिन आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। सांस्कृतिक संयोजक टिका जंग वलीका अनुसार आजको कार्यक्रममा…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको धमाकेदार प्रस्तुति

दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को दशौँ दिन पनि उल्लेख्य संख्यामा दर्शकको सहभागिता देखिएको छ। विशेषगरी चर्चित गायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति…  थप पढ्नुहोस

सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न

दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा…  थप पढ्नुहोस

कांग्रेसद्वारा समानुपातिक बन्दसूची बुझाउने समय परिमार्जनको माग

काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग…  थप पढ्नुहोस

निर्वाचनको सुरक्षाबारे उच्चस्तरीय सुरक्षा समितिको बैठक

काठमाडौँ,१३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। आयोगका सदस्य सगुन समशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव रामेश्वर…  थप पढ्नुहोस

ठगी आरोपमा क्यासिनो संचालक पक्राउ

काठमाडौँ,१३ पुस। काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले क्यासिनोमा चुम्बक जडित तास र बाहिरबाटै तास पढ्न सकिने लेन्स प्रयोग गरी जुवा खेल्दै ठगी गरेको आरोपमा उनी…  थप पढ्नुहोस

दलहरूको बन्द सूची संकलन आजदेखि सुरु

काठमाडौँ,१३ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार यसका लागि आवश्यक सबै प्राविधिक तथा…  थप पढ्नुहोस

निर्वाचनको विकल्प छैन: माधव नेपाल

काठमाडौँ,१३ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु देश र जनताको हितमा रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित…  थप पढ्नुहोस

रास्वपामा एकता : सभापति रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

काठमाडौँ,१३ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको छ। आइतबार बिहान करिब ३ बजे भएको सहमतिपत्रमा दुवै…  थप पढ्नुहोस

शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण

दाङ,१२ पुस । दाङमा शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा जिल्लामा रहेका क्रियाशील शिक्षक नायकहरूका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology