समाचार

तुलसीपुरमा QFX हल निर्माण हुँदै: दाङ सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा

दाङ,२ पुस । तुलसीपुरमा आधुनिक क्युएफएक्स (QFX) सिनेमा हल निर्माण हुन लागेको छ। लामो समयपछि आधुनिक चलचित्र घर सञ्चालनको तयारी सुरु भएसँगै तुलसीपुर सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा गरिएको…  थप पढ्नुहोस

भिरबाट ढुङ्गा खस्दा चार जना घाइते

काठमाडौं,२ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गा घरमा लाग्दा चार जना घाइते भएका छन्। गएराति स्थानीय दनबहादुर रावतको दुईतले कच्ची घरमा माथिल्लो वन क्षेत्रबाट अचानक…  थप पढ्नुहोस

दाङका प्रतीकराज लोहनीको ‘सुन कागती’ यात्रा

दाङ,२ पुस। घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित व्यावसायिक कागतीखेती गर्दै नमूना किसानको पहिचान बनाएका छन्। सिभिल इन्जिनियर पेसाबाट कृषि उद्यमतर्फ मोडिएका उनले रासायनिक विषादी प्रयोग नगरी कागतीखेतीमा…  थप पढ्नुहोस

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ,२ पुस। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२…  थप पढ्नुहोस

प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश

दाङ ,१ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले आदेश दिएको…  थप पढ्नुहोस

नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरी नियन्त्रणमा

धनगढी,१ पुस। नवजात शिशुलाई झाडिमा फाल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाकी ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो। ती महिलाका…  थप पढ्नुहोस

तोकिएको मितिमा चुनाव नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

काठमाडौं,१ पुस। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र…  थप पढ्नुहोस

रुखबाट लडेर एकजनाको मृत्यु

काठमाडौं,१ पुस । रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो। मंगलबार मकवानपुरको राक्सिराङ…  थप पढ्नुहोस

डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको…  थप पढ्नुहोस

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology