समाचार

मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, १५ साउन। दाङको तुलसीपुरस्थित मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार…  थप पढ्नुहोस

गुन्डा नाइके ‘सानुभाइ’ पक्राउ

काठमाडौँ,१५ साउन । गुन्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार झैझगडा गरेको आरोपमा…  थप पढ्नुहोस

आज साउन १५ “खीर” खाएर मनाइँदै

काठमाडौँ,१५ साउन । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर यो दिन विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुमा असार १५ गते दही–च्यूरा र साउन १५ मा खीर खाने परम्परा नेपाली…  थप पढ्नुहोस

प्रदेशका पूर्वप्रमुख राजेश बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा

काठमाडौँ, १४ साउन ।बलात्कारको आरोप लागेको मधेस प्रदेशसका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। जिल्ला…  थप पढ्नुहोस

घरमा सुतिरहेको वृद्धको हत्या

सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको निर्मम हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र कुमार पासवानका…  थप पढ्नुहोस

प्रधानमन्त्री ओलीसहित १६ जना विरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना पूर्व तथा वर्तमान पदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल 'सफल' ले हुलाकमार्फत…  थप पढ्नुहोस

कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप, सीमामा तनाव कायमै

एजेन्सी । थाइल्यान्डको सेनाले कम्बोडियामाथि युद्धविराम उल्लंघन गर्दै विवादित सीमाका तीन फरक स्थानमा हतियार प्रहार गरेको गम्भीर आरोप लगाएको छ। थाई सेनाले आक्रोशित हुँदै यदि आक्रामकता कायमै रह्यो भने थप…  थप पढ्नुहोस

दाङमा टिप्परको ठक्करबाट एक जना घाइते

दाङ, १४ साउन । दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४४ वर्षीय सोबिराम कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले…  थप पढ्नुहोस

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी: जबर्जस्ती सोधपुछको तयारी

काठमाडौं,१४ साउन ।दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध अभियोजन पक्षले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको छ। सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नहुँदा विशेष अदालतले बुधबार औपचारिक रूपमा पक्राउ…  थप पढ्नुहोस

मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology