कैलाली,५ साउन । विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल… थप पढ्नुहोस
काठमाडौँ ,५ साउन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै मर्मत सम्पन्न नहुञ्जेलसम्म केही सेवा सञ्चालनमा… थप पढ्नुहोस
दाङ,५ साउन। दाङको तुलसीपुरमा एक युवक मृत्त फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका २१ वर्षीय किरण खत्री (केसी) आइतबार साँझ सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेका हुन् । इलाका… थप पढ्नुहोस
काठमाडौं,४ साउन । कारागारभित्र कैदिबन्दीहरुबिच आपसमा कुटाकुट भएको छ। सिरहा नगरपालिका स्थित जिल्ला कारागारभित्र आइतबार दिउँसो कैदीबन्दीहरूबीच आपसमा कुटाकुट हुँदा १३ जना घाइते भएका छन्। साँझ करिब ४ बजेतिर कारागारभित्र… थप पढ्नुहोस
दाङ, ४ साउन । दाङमा पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर एक किशोरी घाइते भएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित ममता पाउरोटी उद्योगमा कार्यरत एक किशोरी तातो तेलले… थप पढ्नुहोस
दाङ,४ साउन । ट्याक्टर र अटो एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–८, गतेखोला पुल नजिक आइतबार दिउँसो ट्याक्टर र अटो आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।… थप पढ्नुहोस
रोल्पा,४ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको ज्यान गएको छ। लगातारको वर्षापछि आइतबार बिहान थबाङ गाउँपालिका–४, उवा थापाखर्कमा आएको पहिरोले स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घर पुरिँदा उनी… थप पढ्नुहोस
चितवन,४ साउन । काठमाडौँतर्फ जाँदै गरेको कारमाथि ढुंगा खस्दा कारमा सवार तीनजना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् । आइतबार दिउँसो इच्छाकामना… थप पढ्नुहोस
दाङ, ४ साउन । रुखबाट लडेर दाङको तुलसीपुरमा एक महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा रुखबाट लडेर उनी घाइते भएकी हुन्। आइतबार दिउँसो करिब २ बजे घाँस काट्ने क्रममा… थप पढ्नुहोस
काठमाडौं,४ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई उक्त अवार्ड प्रदान गरिएको हो। क्यानका अध्यक्ष चतुरबहादुर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology