काठमाडौं ,१५ मंसिर । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त… थप पढ्नुहोस
काठमाडौं , १५ मंसिर । नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय उकालो लागिरहेको छ। केही समय निरन्तर ओरालो लागेको सुनको मूल्य केही दिनदेखि पुनः उकालो चढ्न सुरु गरेको हो। सोमबार १४… थप पढ्नुहोस
दाङ। दाङको तुलसीपुरमा यो बर्ष पुस ४ गतेदेखि १९ गतेसम्म महोत्सव हुने भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि,… थप पढ्नुहोस
काठमाडौं , १४ मंसिर । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको… थप पढ्नुहोस
दाङ,१३ मसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीको यो दोस्रो जित हो। चार खेल खेलेको लुम्बिनीले दुई खेलमा पराजित… थप पढ्नुहोस
दाङ,१२ मसिर । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा सुरु गरिएको छ ।१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको तुलसीरबाट गरिएको हो । तुलसीपुरमा … थप पढ्नुहोस
काठमाडौ,९ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार मंसिर ९ गतेदेखि विभिन्न… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। दुवै टोलीका लागि आजको… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले मुलुकलाई यथास्थितिमै हुने निर्वाचनले निकास दिन नसक्ने… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology