समाचार

लुम्बिनी बिकास कोषको सदस्य सचिवको नियुक्ति बदर गर्न माग

दाङ,९ मंसिर । आन्तरिक प्रतिस्पर्धाको प्रक्रिया तोडिएको र स्थानीय व्यक्तिहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै लुम्बिनी बचाऊ महाअभियानले लुम्बिनी विकास कोषका सदस्य सचिवको हालसालै गरिएको नियुक्ति बदर गर्न माग गरेको छ।…  थप पढ्नुहोस

आयोग समक्ष जेनजी फ्रन्टको तीन बुँदे माग

काठमाडौ,९ मंसिर ।नेपाल जेनजी फ्रन्टले प्रवासी नेपालीहरूलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गर्दै सोमबार निर्वाचन आयोगमा तीन बुँदे मागपत्र बुझाएको छ। फ्रन्टका प्रतिनिधि बिनिता बोगटी, अमृता बनलगायतले निमित्त प्रमुख…  थप पढ्नुहोस

तुलसीपुरमा सुतेकै स्थानबाट १५ वर्षीय बालक बेपत्ता

दाङ, ८ मंसिर । दाङको तुलसीपुर–९ बेलुवामा सुतेकै स्थानबाट एक १५ वर्षीय बालक बेपत्ता भएका छन्। गएराती करिब ११ बजेतिर शुभम शर्मा अचानक बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। हिजो…  थप पढ्नुहोस

किशोर–किशोरी झुन्डिएको अवस्थामा मृत फेला

सुर्खेत,८ मंसिर । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा एक किशोर र एक किशोरी एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। मृतकहरू जुम्लाका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर–१०…  थप पढ्नुहोस

कानुनमै रहेर कर्मचारी नियुक्त गरिएको छ: प्रधानमन्त्रीको सचिवालय

काठमाडौ,८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्ति विषयमा प्रकाशित–प्रसारित समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टिकरण जारी गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री र सचिवालयले…  थप पढ्नुहोस

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौ ,८ मंसिर । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकार गठन भएयता मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै राजीनामा माग गरिएको…  थप पढ्नुहोस

गरिमा बिकास बैंकद्वारा क्याम्पसमा सहयोग प्रदान

दाङ, ८ मंसिर । गरिमा बिकास बैंक घोराही शाखाले क्षेत्रीय कार्यालय कोहलपुर सँगको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्यानीटरी प्याड, भेन्डिङ मेसिन र डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । आइतबार…  थप पढ्नुहोस

प्रधानमन्त्री कार्कीसँग सर्वोच्चको लिखित जवाफ माग

काठमाडौ ७ मंसिर।सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी मुद्दामा ‘किन कारबाही नगर्ने ?’ भनी लिखित जवाफ पेश गर्न आदेश गरेको छ। राजदूत फिर्तासम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै…  थप पढ्नुहोस

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन

काठमाडौ,७ मंसिर ।राजधानीको राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामार्फत नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूह एकीकृत भई ‘प्रगतिशील लोकतान्त्रिक…  थप पढ्नुहोस

एमाले नेता महेश बस्नेत चडेको गाडीमा रंङ प्रहार

काठमाडौ,७ मंसिर ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० को उडानमार्फत विराटनगर पुगेका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology