समाचार

मुगुमा दूरसञ्चार समस्या समाधानको माग

काठमाडौ,६ मंसिर ।कर्णाली प्रदेशको मुगु जिल्लामा अझै पनि भरपर्दो दूरसञ्चार सेवा नपुगेको भन्दै स्थानीय युवाहरूले गुणस्तरीय सेवा विस्तारका लागि सरकारको ध्यानाकर्षण कराएका छन्। दीर्घकालीन समाधानका उद्देश्यसहित मुगुको सोरु गाउँपालिकाका युवाहरू…  थप पढ्नुहोस

वर्तमान सरकार चुनावको बाटोमा छैन: शंकर पोख्रेल

काठमाडौ,६ मंसिर । । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित जनसभामा उनले अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि बताए।…  थप पढ्नुहोस

मनिष यादव नेतृत्वको जसपा युवा सङ्घको केन्द्रीय तदर्थ समिति गठन

काठमाडौ,६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा…  थप पढ्नुहोस

तुलसीपुरका विनोदको दुबईमा उपचारका क्रममा निधन

दाङ, ५ मंसिर। तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँका ३९ वर्षीय विनोद ओलीको दुबईमा निधन भएको छ। करिब एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीमा रहेका उनको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ।…  थप पढ्नुहोस

बारा प्रशासन र जेनजीबिच सहमति: आन्दोलन फिर्ता

काठमाडौ,५ मंसिर । बाराको सिमरामा नेकपा (एमाले) कार्यकर्ता र जेनजी युवाबीच चर्किएको विवाद स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच भएको वार्तापछि समाधान भएको छ। शुक्रबार सम्पन्न वार्तामा दुवै पक्षले तीन बुँदे…  थप पढ्नुहोस

लुम्बिनीको पहिलो चौमासिक खर्च ११.५३ प्रतिशत

दाङ,५ मंसिर । लुम्बिनी प्रदेश सरकारले कात्तिक मसान्तसम्म कुल बजेटको ११.५३ प्रतिशत मात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालु वर्ष २०८२/८३ का लागि ल्याइेको ३८…  थप पढ्नुहोस

७ वर्षपछि गृह मन्त्रालयको मातहतमा अनुसन्धान बिभाग

काठमाडौ,५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्ने अध्यादेश जारी गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) साढे सात वर्षपछि पुनः गृह मन्त्रालय मातहत आएको छ। मंगलबार…  थप पढ्नुहोस

आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौ,५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा गरिएको अध्ययनले निर्वाचनको…  थप पढ्नुहोस

मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस…  थप पढ्नुहोस

पाल्पा बस दुर्घटना अपडेट: (विवरणसहित)

दाङ,५ मंसिर । पाल्पा रानीमहल घुम्नका लागि दाङबाट विद्यार्थी लिएर गएको बस शुक्रबार बिहान दुर्घटनामा परी ११ जना सामान्य रूपमा घाइते भएका छन्। दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी बोकेर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology