दाङ, १८ कार्तिक । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डी रंगशाला गेट नजिक सिमेन्ट बोकेको ट्रक सोमबार राति दुर्घटनामा परेको छ। ना.६ ख ४७७० नम्बरको सोना श्री सिमेन्ट बोकेको ट्रक सडकको मोडमा नियन्त्रण… थप पढ्नुहोस
सप्तरी, १७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान गएको छ। थप संक्रमण फैलिन नदिन सोमबारदेखि सो बस्तीलाई ‘सिल’… थप पढ्नुहोस
दोलखा, १७ कार्तिक । दोलखा गएको हिमपहिरोमा परेरर तीनजनाको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिक आज बिहान गएको हिमपहिरोमा परेर तीनजनाको… थप पढ्नुहोस
काठमाडौ,१७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आगामी ११औं राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने तय भएको छ । महाधिवेशनमा ४० वर्षमुनिका युवालाई पनि प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ। देशभरबाट करिब… थप पढ्नुहोस
दाङ,१७ कार्तिक । स्कुटरले ठक्कर दिदा तुलसीपुरमा एक बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीमा स्कुटीको ठक्करबाट एक बालक घाइते भएका छन्। नेपालगञ्जबाट तुलसीपुरतर्फ जादै गरेको रा ६ प… थप पढ्नुहोस
काठमाडौ,१७ कार्तिक। सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने भएको छ। जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्… थप पढ्नुहोस
काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका… थप पढ्नुहोस
काठमाडौ ,१७ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर नयाँ दल दर्ता गर्ने… थप पढ्नुहोस
काठमाडौँ १७ कार्तिकनेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार… थप पढ्नुहोस
काठमाडौ,१७ कार्तिक । प्रहरीले स्रोत नखुलेको रकम र इलेक्ट्रोनिक सामानसहित दुईजनालाई पक्राउ गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–कदमाहा सडक खण्डमा प्रहरीले स्रोत नखुलेको नगद, गाडी र… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology