समाचार

सत्ता गठबन्धन भत्काएर संसद अवरोध खुलाइने

काठमाडौं, २६ जेठ। संसद्को अवरोध हटाउने र हालको सत्ता गठबन्धन भत्काउने गृहकार्य तीव्र रुपमा भइरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहित साना दलहरू मिलेर एमालेलाई बाहिर राख्ने नयाँ…  थप पढ्नुहोस

गृह सचिवलाइ सातदिने स्पष्टीकरण

काठमाडौं,२६ जेठ । दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको आरोपमा गृह सचिव गोकर्णमणी दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा…  थप पढ्नुहोस

तुलसीपुरबाट १४ वर्षीया बालिका बेपत्ता

दाङ,२६ जेठ । दाङको तुलसीपुरबाट १४ वर्षीय बालिका बेपत्ता भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–(ख) लाइनबाट १४ वर्षीया सुनिता थापा बेपत्ता भएकी हुन् । प्युठान स्थायी घर भई हाल हजुरआमाको साथ बस्दै…  थप पढ्नुहोस

राप्तीले हटायो एकैपटक ७४ कर्मचारी

चितवन,२६ जेठ । राप्ती नगरपालिकाले एकैपटक ७४ जना कर्मचारीलाई हटाएको छ। आन्तरिक स्रोतको अभाव र अख्तियारको चासो देखाउँदै राप्ती नगरपालिकाले एकैपटक ७४ जना ज्यालादारी कर्मचारी हटाएको हो । नगर प्रमुखको…  थप पढ्नुहोस

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं,२५ जेठ । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासीका ४१ वर्षीया रिना गुरौ, र काभ्रेका…  थप पढ्नुहोस

स्कुटरले ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते

दाङ,२५ जेठ ।दाङको तुलसीपुरमा एक बालक गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–७ माटाकुटी नजिक स्कुटरले साइकलयात्रीलाइ ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ५…  थप पढ्नुहोस

भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

दाङ,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या अभियोगमा उनका प्रेमी पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय नेपाली युवक विजय टोपा रहेका छन् । उनी…  थप पढ्नुहोस

तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित ख लाइनमा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।। उक्त डेन्टलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर…  थप पढ्नुहोस

Update: दुईजनाको मृत्यु

दाङ,२५ जेठ २५। बखरियामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आज बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको हो। गोल्टाकुरीबाट तुलसीपुर जांदै गरेको…  थप पढ्नुहोस

बखरियामा बस दुर्घटना: एकजनाको मृत्यु,३५ बढी घाइते (विवरणसहित)

दाङ, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology