दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागमार्फत यी शल्यक्रिया सम्पन्न भएका हुन्।… थप पढ्नुहोस
काठमाडौ,९जेठ । यार्सागुम्बा संकलन गर्न गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको ज्यान गएको हो। आफ्ना दाजुभाइसँग यार्सागुम्बा टिप्न गएका प्रकाश… थप पढ्नुहोस
काठमाडौ,९ जेठ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले एक हप्ताभित्र प्रगति विवरण पेश गर्न समेत भनेको छ।… थप पढ्नुहोस
काठमाडौ,९ जेठ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारी र शिक्षकको तलब वृद्धि गर्ने तयारी गरेको छ। तलब भत्ता पुनरावलोकन समितिले सबै तहका कर्मचारीको तलब बढाउन सिफारिस गरेसँगै तलब वृद्धि… थप पढ्नुहोस
दाङ,८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित हिमाल टोल विकास संस्थाले टोलभित्र रहेको इलाका प्रहरी कार्यालयको जग्गामा बनेका संरचनाहरू सम्बन्धित व्यक्तिहरूले आफैं हटाउने निर्णय गरेको छ। हालै बसेको बैठकबाट उक्त… थप पढ्नुहोस
काठमाडौ,८ जेठ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन १ देखि अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गरिने भएको छ। नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको… थप पढ्नुहोस
दाङ,८ जेठ। सरकारले जेठ १४ गते ‘बकर ईद’ (ईद-उल-अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ४ दिन बिदा परेको छ। गृह मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका… थप पढ्नुहोस
दाङ,८ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्। प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय… थप पढ्नुहोस
काठमाडौ,८ जेठ। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० भित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। पार्टीका केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन्। पार्टी पुनर्गठनको पक्षमा उभिएको समूहले नेतृत्व… थप पढ्नुहोस
काठमाडौ,८ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology