समाचार

पानीजन्य जोखिमबारे सचेतना कार्यक्रम ल्याउन सांसद गजुरेलको आग्रह

काठमाडौ,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिमका कारण बर्सेनि ठूलो सङ्ख्यामा मानिसको ज्यान जाने गरेको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।मंगलबार बसेको…  थप पढ्नुहोस

हावाहुरीले रुख ढल्दा दुई जनाको मृत्यु

रोल्पा,१२ जेठ । रोल्पामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। थबाङ गाउँपालिका–२ का अन्दाजी ६० वर्षीय रुजु झाँक्री र ५० वर्षीय मनबुझी झाँक्रीको मृत्यु भएको इलाका प्रहरी…  थप पढ्नुहोस

मन्त्री परिषदले गरेका चार निर्णय

काठमाडौ,११ जेठ ।सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश…  थप पढ्नुहोस

प्रादेशिक अस्पताललाई २ सय शैयामा स्तरोन्नति गरि जलन उपचार सेवा विस्तार गरिने

दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जलन उपचार सेवा विस्तारलाई प्राथमिकतामा राखिएको…  थप पढ्नुहोस

लुम्बिनीको निति तथा कार्यक्रम प्रस्तुत

दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ।प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम…  थप पढ्नुहोस

३३८ स्थानीय तहमा भू–उपयोग वर्गीकरण सम्पन्न

दाङ,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरणको काम सकेका हुन्।उक्त स्थानीय…  थप पढ्नुहोस

साउदीमा आप्रवासी श्रमिक गम्भीर जोखिममा

काठमाडौ,११जेठ। साउदी अरबमा नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तेल कम्पनी साउदीको आरम्कोका परियोजनामा कार्यरत श्रमिकहरु उच्च जोखिममा रहेको पाइएको हो। लण्डनस्थित मानवअधिकारसम्बन्धी…  थप पढ्नुहोस

सुन तोलामा २८ सयले बढ्यो

दाङ,११ जेठ। आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। हिजो आइतबार तोलाको २…  थप पढ्नुहोस

रास्वपा तुलसीपुरको सभापतिमा पुनः भण्डारी

दाङ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारी चयन भएका छन्।आइतबार तुलसीपुरमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको सचिवमा पनि पुनः कमल…  थप पढ्नुहोस

विवाह गर्ने भन्दै बोलाएर सामुहिक बलात्कार

दाङ,१० जेठ । दाङको तुलसीपुरमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ। करणीको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology