दाङ ,१ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले आदेश दिएको… थप पढ्नुहोस
धनगढी,१ पुस। नवजात शिशुलाई झाडिमा फाल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाकी ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो। ती महिलाका… थप पढ्नुहोस
काठमाडौं,१ पुस। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र… थप पढ्नुहोस
काठमाडौं,१ पुस । रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो। मंगलबार मकवानपुरको राक्सिराङ… थप पढ्नुहोस
काठमाडौँ,१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको… थप पढ्नुहोस
काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका… थप पढ्नुहोस
काठमाडौँ,१ पुस । आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ। गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर क्षेत्रमा बाघको तथ्यांक संकलन गरिँदैछ। वैज्ञानिक विधिबाट… थप पढ्नुहोस
काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा हाल उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। तेस्रो पटक पार्टी नेतृत्व… थप पढ्नुहोस
रुकुमपूर्व,२९ मंसिर । रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति… थप पढ्नुहोस
दाङ,२९ मंसिर । युथ्स अफ तुलसीपुरले पश्चिम दाङमा देखिन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरको प्राविधिक सहयोग तथा ज्ञानज्योती कलेजको व्यवस्थापनमा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology