काठमाडौं,४ पुस। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन… थप पढ्नुहोस
दाङ,३ पुस । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नु पत्रकारको प्रमुख दायित्व भएको सरोकारवालाले बताएका छन्। जनस्वास्थ्यका मुद्दामा सही सूचना प्रवाह र गलत सूचना… थप पढ्नुहोस
दाङ,३पुस । भोलिदेखि दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव सन्चालन हुन लागेको छ। शुक्रबार देखी सुरु हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गर्ने भएका छन्। नेपाल घरेलु तथा… थप पढ्नुहोस
दाङ,३ पुस । झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा दाङका यमबहादुर बस्नेतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका… थप पढ्नुहोस
काठमाडौं,३ पुस । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ। उपाध्यक्ष पदतर्फ केपी शर्मा ओली पक्षका चार जना उम्मेदवार विजयी भएका छन्।… थप पढ्नुहोस
दाङ,३ पुस । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ। आयोगका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद भट्टराईका अनुसार हिजो सातै प्रदेशका… थप पढ्नुहोस
दाङ,२ पुस । तुलसीपुरमा आधुनिक क्युएफएक्स (QFX) सिनेमा हल निर्माण हुन लागेको छ। लामो समयपछि आधुनिक चलचित्र घर सञ्चालनको तयारी सुरु भएसँगै तुलसीपुर सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा गरिएको… थप पढ्नुहोस
काठमाडौं,२ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गा घरमा लाग्दा चार जना घाइते भएका छन्। गएराति स्थानीय दनबहादुर रावतको दुईतले कच्ची घरमा माथिल्लो वन क्षेत्रबाट अचानक… थप पढ्नुहोस
दाङ,२ पुस। घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित व्यावसायिक कागतीखेती गर्दै नमूना किसानको पहिचान बनाएका छन्। सिभिल इन्जिनियर पेसाबाट कृषि उद्यमतर्फ मोडिएका उनले रासायनिक विषादी प्रयोग नगरी कागतीखेतीमा… थप पढ्नुहोस
काठमाडौं ,२ पुस। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology