समाचार

थप १०५६ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो…  थप पढ्नुहोस

पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । ​ बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा…  थप पढ्नुहोस

बासमती धानमा नेपालले दाबी पेस गर्ने

काठमाण्डाै । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेस गरेकाे विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा…  थप पढ्नुहोस

रिक्सामा छुटेको ७ लाख फिर्ता

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ…  थप पढ्नुहोस

सर्वोच्चले रोक्यो जग्गा कित्ताकाट

काठमाडौं । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…  थप पढ्नुहोस

संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ । मङ्गलबार बसेको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे…  थप पढ्नुहोस

सगरमाथाको उचाइ बढ्यो

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकै पटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको…  थप पढ्नुहोस

बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु

दाङ। बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ ।  फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाएकी ९० वर्षीया…  थप पढ्नुहोस

तुलसीपुरमा अटो पल्टिदा २ घाइते

दाङ। दाङको तुलसीपुरमा अटो पल्टिदा २ जना घाइते भएका छन् । जसपुरबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५०४५ नम्बरको अटो वडा नम्बर १२ पुकार पसल नजिकै बिहान ८ः३०…  थप पढ्नुहोस

सगरमाथाको नयाँ उचाइ आज घोषणा हुँदै

काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा आज गर्दैछ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology