काठमाडौ, १३ कार्तिक । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई… थप पढ्नुहोस
काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्। गत फागुनमा एन्फा र… थप पढ्नुहोस
दाङ,१३ कार्तिक ।बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखिन थालेको छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको यस चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ। वरिष्ठ मौसमविद्… थप पढ्नुहोस
दाङ,१३ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भाग वर्षाका कारण अवरुद्ध भएको छ। सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको यो सडक आज बिहानदेखि परेको लगातार वर्षाका कारण अवरुद्ध… थप पढ्नुहोस
दाङ,१३ कार्तिक । पश्चिम दाङको शान्तिनगरमा बेबारिसे अबस्थामा बन्दुक फेला परेको छ । प्रहरी चौकी चिराघाटबाट गस्ती गएको टोलीले बन्दुक फेला पारेको हो । प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरिक्षक… थप पढ्नुहोस
दाङ,१२ कार्तिक । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले… थप पढ्नुहोस
काठमाडौ,१२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ महासभामा भाग लिन नयाँ दिल्ली पुगेका मन्त्री… थप पढ्नुहोस
काठमाडौ,१२ कार्तिक । डोटीमा एक शिक्षिकाले आत्महत्या गरेकी छिन्। विवाहका लागि दबाब दिँदै धम्की दिने विद्यालय निरीक्षकविरुद्ध प्रहरी अनुसन्धान अघि बढाएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का… थप पढ्नुहोस
धनगढी,१२ कार्तिक । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामुदायिक वनको कोषबाट… थप पढ्नुहोस
काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology