दाङ, १९ चैत – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल… थप पढ्नुहोस
दाङ,१८ चैत । अनेरास्ववियुका विद्यार्थीहरूले शंकर पोखरेलको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। अस्कल क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले पोखरेलविरुद्ध नाराबाजी गर्दै सडक प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सुहाङ नेम्वाङको पक्षमा समेत… थप पढ्नुहोस
दाङ,१८ चैत । खाडी क्षेत्रमा विकसित युद्धको प्रभावका कारण कुवेतमा रोकिएका ९ जना नेपाली श्रमिकको शव बुधबार साँझ स्वदेश ल्याइएको छ। मृतकमध्ये चार जना महिला रहेका छन्। कुवेत एयरवेजको चार्टर… थप पढ्नुहोस
दर्शन आचार्य। दाङ, १८ चैत्र । थारु समुदायका लोपोन्मुख परम्परागत तथा रैथाने खानाको संरक्षण, प्रवर्द्धन र व्यवसायीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने तालिम बुधबार सम्पन्न भएको छ। पर्यटन डिभिजन कार्यालय,… थप पढ्नुहोस
काठमाडौं,१८ चैत । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिइएको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट बादललाई उक्त जिम्मेवारी तोकिएको… थप पढ्नुहोस
काठमाडौं,१८ चैत । चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलामा माछा मारेर फर्कँदै गर्दा चट्याङ लागेर एक युवकको मृत्यु… थप पढ्नुहोस
दाङ,१८ चैत । लामो समयदेखि अलपत्र परेको विद्युतीय बस सेवा आजदेखि सञ्चालनमा आएको छ। लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको… थप पढ्नुहोस
दाङ,१८ चैत । क्रिमियन प्रायद्वीपमा रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ। रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात… थप पढ्नुहोस
काठमाडौं,१८ चैत । नेकपा एमालेको संसदीय दलको बैठकमा दलको नेता चयन प्रक्रिया निर्वाचनमार्फत गर्नुपर्ने आवाज उठेको छ। केन्द्रीय कार्यालयमा बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले प्रत्यक्ष निर्वाचनबाट नेता चयन गर्दा प्रक्रिया… थप पढ्नुहोस
दाङ,१८ चैत । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकनारायण पौडेल सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई तुलसीपुर उपमहानगरपालिकामा सरुवा गरेको हो। हाल उक्त पदमा केशवराज पार्धे… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology