समाचार

१० हजार व्यक्ति सम्पत्ति छानबिनको दायरामा

काठमाडौं,१६ चैत । २०४८ सालयता सार्वजनिक पदमा रहेका नेता तथा उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने दिशामा सरकार अघि बढेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पद धारण गरेका करिब १०…  थप पढ्नुहोस

जातीय विभेदको आरोपमा एक महिला पक्राउ

जुम्ला,१६ चैत । जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरीका अनुसार कविता बुढालाई पक्राउ गरिएको हो। उनी गुठीचौर गाउँपालिका–३ निवासी हुन्।उनीमाथि राजबहादुर सुनारमाथि जातीय विभेद…  थप पढ्नुहोस

हामी प्रधानमन्त्रीको बैठक बहिष्कार गर्छौं: सांसद साम्पाङ

काठमाडौं,१६ चैत । हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्। श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद समेत रहेका उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग गर्दै कोठे बैठकमा आफ्ना…  थप पढ्नुहोस

पक्राउ परेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

काठमाडौं,१६ चैत । पक्राउ परेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। आइतबार पक्राउ परेका खड्कालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।  थप पढ्नुहोस

एक महिनापछि बेपत्ता कामदार मृत फेला

काठमाडौं,१६ चैत । एक महिना सात दिनदेखि सम्पर्कविहीन रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार यमराज लिम्बू मृत…  थप पढ्नुहोस

घोराही-लमही सडक विस्तारको काम सुरु

दाङ ,१६ चैत । घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ। हाल मोड तथा साँघुरा स्थानहरू खुला गर्ने काम भइरहे पनि सडकलाई चारलेनका रूपमा विकास गर्ने योजना रहेको सडक…  थप पढ्नुहोस

एमाले लुम्बिनी सांसद शर्मा पक्राउ

दाङ,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट शनिबार पक्राउ गरेको हो। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम…  थप पढ्नुहोस

गाउँपालिका अध्यक्षसहित तीनजना विरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता

दाङ,१६ चैत । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले ‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको भनिएको बलात्कार…  थप पढ्नुहोस

सुन तोलामा २५ सयले घट्यो

दाङ,१६ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ…  थप पढ्नुहोस

ओली पक्राउविरुद्ध बबरमहलमा झडप:९ जना पक्राउ

काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा झडप भएको छ।काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।ओलीको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology