समाचार

१४ हजार ६ सयले बढ्यो सुन

दाङ,११ चैत । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २…  थप पढ्नुहोस

कुलोमा डुबेर दाङमा एक पुरुषको मृत्यु

दाङ,१० चैत । दाङमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। राप्ती गाउँपालिका–३, दक्षिण मसुरियामा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षीय राजु चौधरी रहेको जिल्ला…  थप पढ्नुहोस

लागुऔषधको लतमा १५ वर्षीय किशोरद्वारा वृद्ध महिलाको विभत्स हत्या

रुपन्देही,१० चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसईमा १५ वर्षीय किशोरले ६० वर्षीया महिलाको हत्या गरेका छन्। प्रहरीका अनुसार किशोरले चुरोट किन्न राति पसल खोल्न लगाएर विवाद हुँदा वृद्धा रेनु पटवारको…  थप पढ्नुहोस

राप्रपा सांसद ओलीले संस्कृत भाषामा शपथ लिने

काठमाडौ,१० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार समानुपातिक सांसद ओलीले शपथका लागि संस्कृत भाषा…  थप पढ्नुहोस

एन्फा केन्द्रीय कार्यालय बन्द

काठमाडौ,१० चैत । अखिल नेपाल फुटबल संघ ९एन्फा०को केन्द्रीय कार्यालय बन्द गरिएको छ। चैत १३ गते झापा जिल्लामा हुने साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो। एन्फा अध्यक्ष…  थप पढ्नुहोस

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

काठमाडौ,१० चैत। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। दक्षिणतर्फ उडान भरेको केही समयपछि नै सी–१३० हर्कुलस विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा…  थप पढ्नुहोस

युरिया बोकेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौ,१० चैत ।फलेवास नगरपालिका–४, पर्वतस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कुश्मा–फलेवास सडक खण्डमा ग१ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना…  थप पढ्नुहोस

अमेरिका–इरान वार्ताः ट्रम्पद्वारा आक्रमण स्थगित

दाङ,९चैत । अमेरिका र इरानबीच सप्ताहान्तमा वार्ता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच रचनात्मक वार्ता भएको बताएका छन्। उनले तत्कालका लागि इरानका ऊर्जा प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित…  थप पढ्नुहोस

क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

काठमाडौँ,९ चैत। नेपाल प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको विवरण सोमबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा भारतका ४१…  थप पढ्नुहोस

विमानस्थलबाट गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौँ,९ चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो ४३५ ग्राम गाँजासहित सोमबार एक थाई नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंककबाट काठमाडौं आएका ३९ वर्षीय योङयुट थुइओन रहेका छन्। त्रिभुवन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology