समाचार

लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

काठमाडौं,८ चैत । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने तयारी भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतको विदेश मन्त्रालयले…  थप पढ्नुहोस

होर्मुज नखोले पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्की

काठमाडौं,८ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा नखोलिए इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै होर्मुज जलमार्ग…  थप पढ्नुहोस

अस्थायी कक्षबाटै संसद अधिवेशन सञ्चालन हुने

काठमाडौ,८ चैत । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार हुन नसकेपछि सोही भवनभित्र रहेको…  थप पढ्नुहोस

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

दाङ,८ चैत । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ । बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बैंकले यस्तो निर्णय गरको हो। राष्ट्र बैंकले १४…  थप पढ्नुहोस

सुनको मूल्य तोलामा २ लाख ८२ हजार

दाङ,८ चैत । बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकै दिन प्रतितोला १२ हजार ५ सय रुपैयाँ घट्दै सुनको मूल्य २ लाख ८२…  थप पढ्नुहोस

विरामी बोकेको एम्बुलेन्समाथि आक्रमण: चालकमाथि कुटपिट

दाङ,७ चैत ।नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शनिबार राति आक्रमण भएको छ। रूकुम पश्चिमको चौरजहारीबाट विरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको कुमाख गाउँपालिका, सल्यानको एम्बुलेन्समाथि आक्रमण भएको हो। रामघाट, सुर्खेत (छिन्चु नजिक)…  थप पढ्नुहोस

कपिलवस्तुमा दुई समुदायबीच झडप: अनिश्चितकालीन निषेधाज्ञा

दाङ,७ चैत । दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका युवाबीच तनाव…  थप पढ्नुहोस

सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक

काठमाडौं,७ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट…  थप पढ्नुहोस

बसको ठक्करबाट दुई भारतीयको मृत्यु

काठमाडौ,७ चैत । बसको ठक्करबाट दुई भारतीयको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कालिमाटीबाट…  थप पढ्नुहोस

दंगीशरणको २० औं गाउँसभा सम्पन्न

दाङ,६ चैत । दंगीशरण गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न भएको छ।शुक्रबार बसेको गाउँसभाले विभिन्न प्रतिवेदन, बजेट संशोधन तथा रकमान्तर प्रस्तावसहित महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको हो। गाउँसभा अध्यक्ष शम्भु गिरीले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology