समाचार

राजधानीका अस्पतालमा रगत अभावः रक्तदान गर्न आह्वान

काठमाडौँ,२३ भदौ। सोमबार राजधानीमा भएको जेन–जीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका छन्। विशेषगरी घाइतेहरूको उपचार भइरहेका सिभिल अस्पताल, ट्रमा…  थप पढ्नुहोस

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये चारजनाको सनाखत

काठमाडौ,२३ भदौ । । जेनजी आन्दोनका क्रममा प्रदर्शनमा गोली लागेर मृत्यु भएकामध्ये चारजनाको सनाखत भएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको हो । उनीहरुमध्ये ४ जनाको…  थप पढ्नुहोस

काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक…  थप पढ्नुहोस

मृत्तकको सँख्या ६ पुग्यो, १० जनाको अवस्था गम्भिर

काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सिभिन अस्पतालमा उपचाररत २ जना र ट्रमा…  थप पढ्नुहोस

जेनजी प्रर्दशनमा पाँचजनाको मृत्यु

काठमाडौ।२३ भदौ । जेनजीहरुको प्रर्दशनमा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र…  थप पढ्नुहोस

जेन्जी प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

काठमाडौं, २३ भदौ । काठमाडौंमा आज आयोजित जेनजी (जनरेशन जेड) को प्रदर्शनमा प्रहरीले प्रयोग गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु…  थप पढ्नुहोस

जेन्जी प्रदर्शनमा घुसपैठ आरोपमा एकजना पक्राउ

काठमाडौँ,२३ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध जेन्जीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका केही युवाहरूले उक्त व्यक्तिलाई हातपात…  थप पढ्नुहोस

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान…  थप पढ्नुहोस

शिक्षासहित चार समितिको बैठक बस्दै

काठमाडौँ, २३ भदौ । संघीय संसद अन्तर्गत रहेका चार संसदीय समितिका बैठक बस्दै छ । ती समितिहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य…  थप पढ्नुहोस

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,२३ भदौ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology