काठमाडौं,१० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्। आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत… थप पढ्नुहोस
काठमाडौँ, १० फागुन । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।आज सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो। शुक्रबार तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा… थप पढ्नुहोस
मकवानपुर, १० फागुन । यात्रुवाहक बस विद्युत पोलमा ठोक्किँदा दुर्घटना भएको छ । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते… थप पढ्नुहोस
दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव… थप पढ्नुहोस
दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा… थप पढ्नुहोस
दाङ, ९ फागुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीप्रति जनताको उत्साहजनक समर्थन देखिएको छ। नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा फुलवारीमा सम्पन्न भव्य चुनावी सभामा स्थानीयवासीको… थप पढ्नुहोस
काठमाडौं, ९ फागुन । रौतहट जिल्लाको गौरमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् रहेको छ। शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको… थप पढ्नुहोस
काठमाडौं,९ फागुन । देशको समसामयिक अवस्था, शान्ति–सुरक्षा र निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा… थप पढ्नुहोस
दाङ, ९ फागुन । भेरी नदीमा हाम फालेर तुलसीपुरकी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता भएकी उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित… थप पढ्नुहोस
काठमाडौं,९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन विथोल्न खोजेको आरोप लगाएको छ। शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने अवस्था… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology