समाचार

सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी

सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर,…  थप पढ्नुहोस

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको…  थप पढ्नुहोस

तीनजना इन्डोनेसियन नियन्त्रणमा

काठमाडौं,५ भदौ । अध्यागमन विभागले तीन जना इन्डोनेसियन नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको विभागले जनाएको छ। गृह मन्त्रालयका अनुसार ती…  थप पढ्नुहोस

लुम्बिनी पूर्ण खोप सुनिश्चित घोषणा, बालबालिका खोपसेवाबाट वञ्चित हुने छैनन् : मुख्यमन्त्री आचार्य

दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना कायम भएको घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित दिगोपना…  थप पढ्नुहोस

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

काठमाडौं,५ भदौ । काठमाडौँको तारकेश्वरमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आफ्नी ३५…  थप पढ्नुहोस

जीप दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

दार्चुला, ५ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका–होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो।…  थप पढ्नुहोस

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ,५ भदौ । सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। धुलिखेल नगरपालिका–८ ठकुरीगाउँ चन्दडाँडामा आज बिहान करिब…  थप पढ्नुहोस

लागुऔषधसहित सातजना पक्राउ

काठमाडौँ, ५ भदौ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले चितवनबाट १७ हजार ४०० थान लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका…  थप पढ्नुहोस

तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ, ३ भदौ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरकी ३५ वर्षीया कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।…  थप पढ्नुहोस

स्वास्थ्यकर्मी महिला मृत फेका

बैतडी, ३ भदौ । बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरमा एक महिला मृत फेला परेकी छन्। २४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology