काठमाडौँ,१४ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो संख्यामा नेपाली राहदानीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय तारा चन्द चौधरी पक्राउ परेका छन्। चौधरी नागार्जुन नगरपालिका–१ का बासिन्दा हुन्।… थप पढ्नुहोस
काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले आगामी चुनावको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डमा… थप पढ्नुहोस
काठमाडौँ,१४ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने चुनाव अपरिहार्य रहेको बताएका छन् । प्रचण्डले देशको असहज परिस्थितिलाई निकास दिनका लागि चुनाव अरिहार्य… थप पढ्नुहोस
दाङ,१४ फागुन। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी तालमेलका विषयमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको बताएका छन्। दाङको घोराहीमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले बाहिर… थप पढ्नुहोस
काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ। अधिवक्ता राजकुमार सुवालले दायर… थप पढ्नुहोस
दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्। बालबालिकामा… थप पढ्नुहोस
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको चुनावी अभियान’ दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा… थप पढ्नुहोस
काठमाडौँ, १४ फागुन । देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका… थप पढ्नुहोस
काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार देउवा सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार राति त्यसतर्फ… थप पढ्नुहोस
दाङ, १४ फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको ३ लाख १५ हजार ४… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology