समाचार

भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाण्डाै ,७ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाण्डाैमा शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति रामसहायप्रसाद यादवको…  थप पढ्नुहोस

बाघको आक्रमणबाट सात बाख्रा मरे

अर्घाखाँची,७ भदौ । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१३ मुस्यान माझिफाँटमा बाघको आक्रमणबाट एउटै फार्मका सात वटा बाख्रा मारिएका छन् । यस्तै, आठ वटा बाख्रा हराएका छन् । हिमालयन बाख्रापालन तथा कृषि फार्मका…  थप पढ्नुहोस

नेपाल आइपुगिन भियतनामकी उपराष्ट्रपति

काठमाडौं, ७ भदौ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल औपचारिक भ्रमणमा आएकी छिन्। तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा…  थप पढ्नुहोस

दाङमा दुईदिन बिदा

दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ। लुम्बिनी प्रदेश सरकारले…  थप पढ्नुहोस

कुशे औँसी : पिता–सन्तान सम्बन्ध र संस्कारको पर्व

काठमाडौं,७ भदौ । नेपाली समाजमा भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी अथवा बुबाको मुख हेर्ने दिन विशेष पर्वका रूपमा मनाइन्छ। यो दिनले जीवित पिताप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने…  थप पढ्नुहोस

अमेरिकाले ५ करोड ५० लाख भिसावाहक विदेशीको छानबिन गर्ने

वाशिङ्टन । अमेरिकी सरकारले हाल भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीको छानबिन गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भिसा अवधिभन्दा बढी बसेका, आतंकवाद वा…  थप पढ्नुहोस

विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते

भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३…  थप पढ्नुहोस

सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी

सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर,…  थप पढ्नुहोस

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको…  थप पढ्नुहोस

तीनजना इन्डोनेसियन नियन्त्रणमा

काठमाडौं,५ भदौ । अध्यागमन विभागले तीन जना इन्डोनेसियन नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको विभागले जनाएको छ। गृह मन्त्रालयका अनुसार ती…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology