काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित… थप पढ्नुहोस
काठमाडौँ,११ भदौ । मुलुकमा सार्वजनिक ऋण चुलिँदै गएको छ । त्यस्तो ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार चर्किंदै गएको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७… थप पढ्नुहोस
दाङ,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले यो… थप पढ्नुहोस
काठमाडौं,११ भदौ । मदिरामा झिङ्गा भेटिएपछि काठमाडौं महानगरपालिकाले मदिरा कम्पनीलाई २ लाख जरिवाना गरेको छ। महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही… थप पढ्नुहोस
काठमाडौँ ११ भदौ, । राजधानीमा ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघाती संज्ञा दिँदै देवनागरी लिपिमा… थप पढ्नुहोस
काठमाडौं,११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन्। मंगलबार पत्रकारसँग भेटघाटमा उनले हैजा नियन्त्रणका लागि तत्काल सामूहिक र… थप पढ्नुहोस
नवलपुर, ९ भदौ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–८ मौलाकालिका होटल अगाडि घाइते अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान सडकको बीचभागमा लडिरहेको अवस्थामा स्थानीयले फेला… थप पढ्नुहोस
दाङ,९ भदौ । दाङ–रूपन्देही सम्पर्क समाज, परिवार बुटवलले आफ्नो दोस्रो साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका वार्ड न.१ का वडा अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम… थप पढ्नुहोस
काठमाडौँ, ९ भदौ। देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायम भएकाले मनसुन गतिविधि सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग,… थप पढ्नुहोस
काठमाडौं,९ भदौ । आर्थिक प्रलोभन देखाई महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology