काठमाडौं,१३ असोज । तुइनखोलामा पुनः पहिरो खसेको छ। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै आइतबार मध्यान्ह १२ बजे ठूलो पहिरो खस्दा दुईतर्फी यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। निरन्तर ढुंगा–माटो खसिरहेको कारण… थप पढ्नुहोस
काठमाडौं, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। बडा दसैंका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताको… थप पढ्नुहोस
काठमाडौा,१३ असोज। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी… थप पढ्नुहोस
काठमाडौँ,१३ असोज । प्रहरीले फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दीहरुलाई कारागार कार्यालय चितवनले सम्पर्कमा आउन आग्रह गरेको हो ।कार्यालयले एक सूचना… थप पढ्नुहोस
काठमाडौ,१३ असोज । वर्षा र बाढीपहिरोका कारण विभिन्न स्थानका ६ वटा राजमार्ग अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा… थप पढ्नुहोस
काठमाडौँ, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दल… थप पढ्नुहोस
कास्की,१२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति साढे २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् । यसअघि भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सोही भवनमा तोडफोड… थप पढ्नुहोस
सुर्खेत,१२ असोज। बिरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ । प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हो । घटनापछि प्रहरी… थप पढ्नुहोस
काठमाडौँ,१२ असोज । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले देशभरका १३ वटा… थप पढ्नुहोस
काठमाडौँ,१२ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology