बागलुङ ,२९ माघ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना बालबालिका घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो। ग ३ च… थप पढ्नुहोस
काठमाडौँ,२९ माघ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हालसम्म उक्त रोगविरुद्ध कुनै खोप उपलब्ध नभएकाले सुँगुर/बङ्गुर पालन… थप पढ्नुहोस
दाङ,२९ माघ । हिमाल एकेडेमीको २२औँ स्थापना दिवस दुईदिने कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम… थप पढ्नुहोस
काठमाडौँ,२९ माघ । राष्ट्रिय सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। गत सोमबार माघ २६ गते बसेको मन्त्रिपरिषद्… थप पढ्नुहोस
दाङ,२९ माघ । दाङको देउखुरीस्थित कालाकाटेमा टिप्परको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको हो। बिहीबार… थप पढ्नुहोस
काठमाडौँ, २९ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाअन्तर्गत १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १… थप पढ्नुहोस
काठमाडौँ,२९ माघ । स्वदेशमा अपराध गरेर विदेशमा लुकेका १० जना फरार प्रतिवादीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल फर्काएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब… थप पढ्नुहोस
काठमाडौँ,२८ माघ । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हकअधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न–उत्तर कार्यक्रममा उनले… थप पढ्नुहोस
काठमाडौँ,२८ माघ । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा एक डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेका छन्। फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार उक्त… थप पढ्नुहोस
काठमाडौँ,२८ माघ। नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि सहकार्य गर्ने समझदारी भएको छ। दुवै पक्षबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै अध्ययन तथा तथ्याङ्क… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology