समाचार

केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

काठमाडौँ, २२ साउन । साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । ललितपुरमा केटा साथीको घरमा गएका बेला बेहोस भई किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर…  थप पढ्नुहोस

पानी र बाढीले ६ ठाउँका सडक अवरुद्ध

काठमाडौँ, २२ साउन। देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ६ स्थानमा प्रमुख सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर…  थप पढ्नुहोस

थुनामुक्तको माग राख्दै रविले दिए अदालतमा निवदेन

रुपन्देही,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तको माग गर्दै जिल्ला अदालतमा निवदेनन दिएका छन् । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेले…  थप पढ्नुहोस

प्रतिबन्धित औषधि बेच्ने दुइजना पक्राउ

काठमाडौँ,२२ साउन । प्रहरीले प्रतिबन्धित औषधि बेच्ने दुइजनालाई औषधिसहित पक्राउ गरेको छ । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन् । । लागुऔषध नियन्त्रण ब्युरो…  थप पढ्नुहोस

बलात्कारको आरोपमा रास्वपाका गाउँपालिका सभापति पक्राउ

काठमाडौँ,२१ साउन । बलात्कारको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति पक्राउ परेका छन्। सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ का रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका हुन् । लिखुपिके गाउँपालिकाका रास्वपा गाउँ…  थप पढ्नुहोस

बालविवाहसम्बन्धी कानुन ७ वर्षमै संशोधन गर्नुपर्ने अवस्था : सांसद साह

काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालविवाहसम्बन्धी कानुन ७ वर्ष नपुग्दै संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। बुधबार महिला विकास तथा कानुन…  थप पढ्नुहोस

गायक पशुपति सवार कार स्याङ्जामा दुर्घटना, चार जना घाइते

काठमाडौँ, २१ साउन । लोकगायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटनामा परेको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा…  थप पढ्नुहोस

दाङमा हत्या आरोपमा फरार महिला २३ वर्षपछि पक्राउ

दाङ, २१ साउन । हत्याको आरोपमा फरार एक महिला २३ वर्षपछि पक्राउ परेकी छन् । दाङको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ…  थप पढ्नुहोस

चामल किन्न बजार गएका रत्न १९ दिनदेखि बेपत्ता

दाङ, २१ साउन । दाङको तुलसीपुरका एक व्यक्ति १९ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३२ वर्षीय रत्नबहादुर बुढाथोकी १९ दिनदेखि बेपत्ता छन् । साउन ३ गते चामल…  थप पढ्नुहोस

जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो। उक्त कार्यक्रममा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology