रसुवा बाढी: जलविद्युत्आ योजना र सञ्चार पूर्वाधारमा क्षति
काठमाडौ,१० भदौ । रसुवामा बुधबार बिहान आएको बाढीले विभिन्न जलविद्युत् आयोजना तथा सञ्चार पूर्वाधारमा क्षति पुर्याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली-३ ए, त्रिशूली-३ बी हब, २३० केभी सबस्टेसन, त्रिशूली तथा देवघाट जलविद्युत् केन्द्र प्रभावित भएका छन्। आयोजनामा क्षति पुगेपछि सम्बन्धित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। बाढीले जलविद्युत् आयोजनासँगै घर, सडक, … Continue reading रसुवा बाढी: जलविद्युत्आ योजना र सञ्चार पूर्वाधारमा क्षति