दाङमा प्रहरी जवान मृत फेला
दाङ,११ माघ ।दाङ जिल्लामा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका–२, रामपुर निवासी प्रहरी जवान हरी जिसी मृत फेला परेका हुन्। प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिर निस्किएका थिए। त्यसपछि उनी तीन दिनसम्म सम्पर्कविहीन बनेका थिए। खोजीका क्रममा उनको … Continue reading दाङमा प्रहरी जवान मृत फेला