रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौं ,८ माघ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आवश्यक प्रक्रिया नपुगेकाले चौधरीको उम्मेदवारी खारेज गरिएको हो। यससम्बन्धी निर्णय आज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको