दाङमा दलका उमेद्वारहरुको टुंगोः कहाँबाट कुन उम्मेद्वार ?
दाङ,६ माघ। प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार अन्तिम चरणमा पुर्याएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातिएको छ। दाङका तीनै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलहरूले उम्मेदवार तय गरेका … Continue reading दाङमा दलका उमेद्वारहरुको टुंगोः कहाँबाट कुन उम्मेद्वार ?